Posted by: timi_mero_sathi December 21, 2012
ब्यथा-कथा
Login in to Rate this Post:     0       ?        
 थाने,

यो मैले साझा मा पैले पोस्ट गरिसकेको हो, तेसैले कथाको सुरु मा अतित का पाना बाट भनेर लेखेको, यो कथा को नाम होइन , पहिला नै पोस्ट गरेको हो भनेर भन्न खोजेको.
कथा लगभग ७०% प्रतिसत सत्य हो , एकजना लगभग ९० वर्ष को लाहुरे, जो दुतिय बिस्वो  युध्हा लडेको थ्यो , उसको हो , बाकि  30% चाइ   मेरो  कलम को बेइमानी

 सिरिएल,

कमेन्ट को लागि धन्यवाद , खोइ किन हो ह्यापी  एन्दिंग  कथा लेखम भन्छु , हात मान्दै मान्दैन , मार्मिक मै गएर सकिन्छ 
Read Full Discussion Thread for this article