Posted by: Rahuldai December 21, 2012
त्यो मान्छे!
Login in to Rate this Post:     0       ?        
 त्यसो त हिजो मध्येरातमा कमेन्ट लेखेर पेस्तेको थिएँ तर ब्रम्हाण्ड नष्ट  न भए पनि साझा आउने जाने बाटो नष्ट थियो . 
 
बडा आनन्द आयो क्रेजी को कथा पढेर . सदा झैँ संबेदनशील विषयवस्तुलाई सरल सरस ढंगको प्रस्तुति , मानौ कि गाइ रहुँ क्रेजी को स्तुति . 

 
" त्यो मान्छे " हरु समाजको तप्का तप्कामा तप्किएका हुन्छन र केही "त्यो स्वास्नी मान्छे " हरु पनि . तर मान्छे नै हौँ हामी पनि  जति आक्रोश -बिद्रोहमा दन्के पनि "मन" नौनी  कै हुँदो रहेछ . पग्लिदो रहेछ . अनायास आँखाहरुबाट "दर्द" बग्दो रहेछ .  
Read Full Discussion Thread for this article