Posted by: ThahaChaena December 21, 2012
त्यो मान्छे!
Login in to Rate this Post:     0       ?        
 क्रेजी ,
यो पाली चै एउटा त्यागियेकी नारि र एउटा भएर नि नभए बराबरको बाबु-छोरा सम्बन्ध अनि तेस छोराको मानसिक अन्तर्द्वन्द झाल्क्यो कथामा .... उत्तम प्रस्तुति याज अलवयेज .... तर मनोभाव कति कठोर त्यो छोराको... आखिर जन्मदाता हो नि... 

- थाने
Read Full Discussion Thread for this article