Posted by: magorkhe1 November 30, 2012
Need Cheap ticket to florida
Login in to Rate this Post:     0       ?        
जान दुई दिन आउँन दुई दिन , चार जनामा कतिले सुबिस्ता महसुस गर्ने हो हाइवे मा गाडी गुदाऊँन ? घुमफिर गरि मजा लिन जाने हो त्यो ४ दिन लाइ ४-४ घन्टामा खसाल्न सक्दा पुरै तिन दिन घुम घाम गर पाइयो नि ? टोल , रेन्ट र ग्यास , होटेल , लन्च दिनर आदिको हिसाब किताब झन्डै बराबर नै हुन् आऊछकि ? का पासा मोज जूई |
Read Full Discussion Thread for this article