Posted by: nepalilaure November 28, 2012
Former joint secretary Sabitri Rajbhandari found guilty of corruption and sentenced to prison
Login in to Rate this Post:     0       ?        
होला होला ६० करोड नै होला | तर यिनी एरपोर्ट भन्सारको प्रमुख भएको बेलामा (२०५५ - २०५७ ) सम्म अर्थ मन्त्रि र गृह मन्त्रि को को थियो सोचम त | रबिन्द्र नाथ बाजे र बामदेव जी जस्तो लाग्छ | त्यो ६० करोड बाट उहाहरुलाइ कति गयो होला | त्यो समयलाई नेपालको एरपोर्ट भन्सारको इतिहासमा सुबर्ण काल भंचन क्यारे | हुनत फेरी यहाँ मित्रहरु ले फेरी मन्त्रि /नेता लै बिचमा ल्यायो भन्लान , तर त्यो तथ्य हो क्यारे | बरु उनीहरु portfolio diversification गर्न अनि कार्यकर्ता/पार्टी लाइ पोसेर आफ्नो राजनीति दरो बनाउन जान्ने भएकोले नेताहरुले कमाए जति नाङ्गो आँखाले देखिन्न | तेस्मथी अख्तियारको छानबिन अनि मुद्दा दायर गर्ने तरिका पनि गजबको थियो छानी छानी गरे जस्तो , भगवान जाने |
Read Full Discussion Thread for this article