Posted by: ThahaChaena November 26, 2012
Login in to Rate this Post:
0
?
पढ्दै छु है क्याली बन्धु .... कोइलादेव र शक्तिपीठक जिउँदा प्रतिनिधिको साथमा तपाइको कथा ... एउटा प्रेम-जलनको क्या जीवन्त शाब्दिक चित्रण ....बिचरा त्यो लास्टमा एउटी चै "हलुवामा बालुवा" भैछिन.....Hazel Eyes र तपाइको बिच्चमा.................. दामी गयो यो पाली पनि....