Posted by: ThahaChaena November 23, 2012
Login in to Rate this Post:
0
?
क्याली मित्र त्यो "जी" नभन्नुस हुन्न ..... तेस्को अलिक हकदार छुइन कि शायेद...
हजुरको लेखाईको अनुपम रसले भोक कम हैन अझै बढ्यो पर्भो .... हजुरको लेखनशैलीले मेरो खोलापारिको दाइको याद दिलायो खै किन हो किन .... यो लेखले त्यो दाइको न्यास्रो अलिक हल्का गर्यो .... कर्मश पछिको कुराइमा उही थाने...