Posted by: caliber19 October 29, 2012
Sandy मुईयां .. आज यो लेख तिम्रै नाममा
Login in to Rate this Post:     0       ?        
 आदरणिय पाठकहरु, मलाई लागेको थ्यो - एस्पटकको hurricane पनि पहिले जस्तै आउंछ-जान्छ होला । अनी कतिपय साझावासिहरु म जस्तै कोठामा धुम्धुम्ती बसेर bore भईरनुभा'होला, त्यसैले सोचें केही चट्पटे खुराक लेखौं भनेर । म दोश्रो भागमा नौटन्की सुरु गर्नै लागेको थिएं ... एकाएक news मा, sajha मा तथा अन्य social networking sites मा; कहीं केही डुब्यो, कतै केही भत्क्यो, कती जनाको ज्यान नै गयो भन्ने दु:खद समाचारहरु आईपुगे । विचरा कसैको श्राद्दमा ! म किन मारुनी नाचौं ? एही मनसायले म यो धागो एहीं बिट मार्ने आज्ञा चाहन्छु, माफि पाउं । 
Read Full Discussion Thread for this article