Posted by: baaramaase October 25, 2012
अतितका सम्झना- "दसैं"
Login in to Rate this Post:     0       ?        
 त्यो भन्दा त बरु सुरुमै पैसा बुझाएर अरुले खेल्या हेरे भईहाल्यो नि..............
 
दिपिका नानि, त्यो पनि नगरेको होइन, बोट हाल्यो अनि अर्को लाइ हेर्न पठायो......के गर्नु भाग्य बलियो नभए पछी जे गरे पनि नहुने........अत्ति भयो भने, कसैले छेउ मा बसेर हात टेकेको छ भने रिस जति त्यस मै खान्याओ.....
 
येस्तई हो......ल ल अब अर्को धमाकेदार कथा लिएर आऊ है.....
Read Full Discussion Thread for this article