Posted by: Rahuldai October 25, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 राम दाइ , नेप्चे , दीपिका नानू , थाने भाइ , लहरे , बाह्रमासे  लगायत सबैमा आभार . 
 
कथा को मूल बिषय अझै छुन सकेको छैन, त्यसको लागि माफ पाम . मुख्य ब्यथा अर्को इपिसोड देखि सुरु हुन्छ कि ?  अहिले सम्म घटेका घटनाहरु पिडादायी छन् नै त्यो भन्दा भयानक दर्द म देखि रहेछु . यो अष्ट्रेलिया को प्रसंग न जोडेको भए नि हुन्थ्यो जस्तो लाग्याथ्यो . लेखि हालें ........... 

 
सके सम्म छिटो मूल बिषयमा प्रवेश गर्ने नै छु भन्ने वाचा सहित  सबैमा पुन: आभार ब्यक्त गर्न चाहन्छु . 
Read Full Discussion Thread for this article