Posted by: magorkhe1 October 23, 2012
Login in to Rate this Post:
0
?
ब्रो ले तेलकै कुरा गरे पछी : हाम्रा टाडाका कजन नेपाल सपरिवार गएका ठुलो बाउको छोराले डिनरलाइ बोलाको त्यो तेल चाहि फलानो अनि पिऊने पानि बोतालकै हुनु पर्ने माग पुरा भए पछी मात्रै स्वीकार गरेका समाचार सुन्या हो ? सन्तान थरि थरि |