Posted by: baaramaase October 23, 2012
अतितका सम्झना- "दसैं"
Login in to Rate this Post:     0       ?        
 सारै  रमाइलो कथा रहेछ .......दादा ले तिहार मा पैसा नदिएर बदला लिएको हो कि क्या हो?....दिपिका नानि त्यसपछि को घटना हरु लेख है....दशैँ को सुभकामना 
 
के गर्नु आफु त बाहुन को छोरो कहाँ बाट विसकी सुँघ्न पाउनु......बरु रात भरि कहाँ तास (३ पत्ती) खेल्न पाइन्छ भनेर हिड्यो, एकै छिन मा पैसा सकिन्थ्यो अनि पाटि को बास हुन्थ्यो....अलि धेरै पैसा हुने हरु रात भरि जम्थे, आफु त त्यहि भुइँ मा लड्यो.....हारेको झोक मा के को निद्रा लाग्नु नि.....अर्को टेन्सन, भोलि कहाँ बाट पैसा ल्याउने भन्ने....
Read Full Discussion Thread for this article