Posted by: baaramaase October 16, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 यो भाग पनि पढियो.....
 
हो हो ठुल्दाई, यो स.....बाट आउने मैया हरु को भर हुदैन......
 
ठुल्दाई ले सुस्मा लाइ अस्ट्रेलिया पठाएर, त्यो रुद्रमती को कथा मा जोड्न लागेको त होइन....?
 
धन्यबाद कथा को लागि.....
Read Full Discussion Thread for this article