Posted by: jethobatho October 11, 2012
Leaving US...So how to make most out of it?...moneywise
Login in to Rate this Post:     0       ?        
पत्तुर ब्रो नेपालमा आइले गरिखान झन् गारो पो छ त | ल ठिकै छ, नेपालमै परिश्रम गरेर तेतैको बिकाशको लागि केहि योगदान दिन सकिन्छ कि भनेर जान खोज्या भए नि ठिकै थियो , तर यस्तो सजिलो ठाउमा नै गारो भयो भनेर नेपाल भाग्न खोज्या रैछौ ब्रो - उता त भाम गारो पो हुन्छ कि ब्रो लाई? तर यतै ठगेर भाग्ने सोच बनाको रैछौ , नेपाल मा नि आइले तेही चोर , गुण्ड , ठगले हो मोज गरिराख्या, त्यो हिसाब मा चै ब्रो को राम्रै हुन्छ कि
Read Full Discussion Thread for this article