Posted by: magorkhe1 October 4, 2012
डिभी भर्दा पैसा लिनेलाई अमेरिकी दूतावासले कारबाही गर्ने
Login in to Rate this Post:     0       ?        
कम्प्युटर चलाउन नजान्ने अनि फोटो को साइज मिलाउन नजान्नेले सहयोग त लिनै पर्यो | अनि अमेरिका जाने एऊतै उपाय DV  हो, हात काट्यो मुति देऊँन भन्दा मेरो मुत औसधि रहेछ भनि पिठ फर्काउनेको जमात कम छैन | सेवा र समय दिए अनुसार केहि पारिश्रमिक दिनु अनुचित ठान्दिन| तर सोझा साझालाई ढाड सोझ्याउने गरि दाम लिनु भने उचित हैन: अब त्यो Ethic नेपाल बाटै भागि सक्यो अनि कमाउन पाएको बेला दुइ हातले हैन पाच हातखुट्टा समेत चलाउछन |
Read Full Discussion Thread for this article