Posted by: efg October 2, 2012
Education Credential Evaluators
Login in to Rate this Post:     0       ?        
धन्यबाद साथीहरु
 
मैले WES को वेबपेजमा गएर iGPA ( $5 तिरेर preview हेर्ने option रहेछ ) हेर्दा GPA 3 . 4  छ भन्ने देखायो. official evaluation score यो भन्दा फरक हुनसक्छ भनेर लेखेको छ. कतिको फरक हुनसक्छ केहि थाहा छ
भने please share गरिदिनुहोस है.
Read Full Discussion Thread for this article