Posted by: efg October 2, 2012
Education Credential Evaluators
Login in to Rate this Post:     0       ?        
साथीहरु,
 
यसपालि spring semester को लागि masters डिग्री join गरौ भनेको. मेरो सबै previous certificate हरु
नेपाल को छ. university ले मेरो transcript हरु education credential evaluators बाट evaluate हुनुपर्छ
भन्छ. search गर्दा त टन्नै evaluators भेटे. तर कून्चाही राम्रो, फीस पनि reasonable भएको अनि GPA पनि राम्रो दिने evaluator छ, थाहा भय please suggest गरिदिनुहोस है.
Read Full Discussion Thread for this article