Posted by: ThahaChaena October 1, 2012
Login in to Rate this Post:
0
?
पढ्न त हिजै पढेको अहिले लेख्दै छु ... घच्ची को गयो यो क्रमश लै अलिक पछाडी धकेलेर धेरै लेख्नु नि हौ ....
'...फ्यान शब्द अलि भारी भयो मलाई मित्र, साथी नै मान्दे कसो होला?? हाहाहाह।।।भनेको माने है मैले, झट्टै पस्किदैँ छु।......" -- तपाइको लेखाई मैले अस्तिना समेटेको थिएँ र तेही बेला बाट फ्यान भाकै हो र साथी बनाउनु भो एस्तो सम्मानको लागि धेरै कृतज्ञता ...