Posted by: magorkhe1 August 30, 2012
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Login in to Rate this Post:     0       ?        
जागिर खोजेको धेरै भयो - कहीले पाइन्छ जान्ने इच्छा थियो |
हरिकुजेल को चिना - ( Earned Ph.D  from  MIT ) साइड हबी जन्म कुण्डली हेर्नु थियो (Back in Nepal), उसको दाइ भाउजुले हेराउदा :-जिबन सधै पारिवारिक कलहमा बित्ने बताए रे ? त्यो बिबाह हुनु अघि को कुरा हो |  झन्डै झन्डै तेस्तै बित्दै छ | अनि मैले हरिकुजेल लाइ कान फुके - कुण्डली हेरको बेला किन र के कारणले हुन्छ सोधेको भए आज त्यो कुरा भोग्ने पर्दैन थियो ! उसको कलहको बिउ रोप्ने तेस्कै दाइ भाउजु हुन् | डाक्टरलाई सोधेको झैँ "निवारण कसरि हुन्छ " पनि सोध्ने बानि गर्नु पर्यो |
सब्दाबली कसरि प्रयोग गरिएको छ we may need ot DECODE .
बरालाजिका भक्त (His story was amazing, he himself could not believe on Baral's forcasting) पनि भेटीए अनि एक पल्ट दर्शन गर्न जाने सुझाब पनि पाइयो , सुन्छु |   NH मा पोख्रेल बा हुनुहुन्छ रे ?

Can you update: Where he can be seen today and tomorrow. Do I need to take an appt.
Last edited: 01-Sep-12 07:21 AM
Read Full Discussion Thread for this article