Posted by: nepcha1 July 30, 2012
Shristi Shrestha doesn't seem to be proud of Nepal
Login in to Rate this Post:     0       ?        
प्रचण्ड र बाबुराम raw को agent भनेर raw को  भू.पु. प्रमुखले नै अन्तरबार्ता दिइ सके | छापामा  sitaula र गच्छेदारहरु त भारतीय  सरकारबाट पारिश्रमिक पाउने सुचीमा नै छन् भनेर भन्छ, उता k.p. oli जी फेरी आफ्नो सौदा गराऊन  मोल  मोलाई  गराऊन दिल्ली पुग्नु भाको छ रे 
यता तिनैका सिस्यहरूले  बिदेशी नाम भएको school हटाउनु पर्यो भनेर नानीहरु रहेको  स्कूल बस नै  जलाउदै  हिडी  रहेछन 
अनि  ति  नै  नेताहरुले  रास्त्रवादको भाषण गर्दा खूब ताली पिट्ने जमात  पनि  ठुलै  देखिन्छ  
म छक्क पर्दै  थिए  ति  कुराहरु  सोचेर, कस्ता  बुद्दी  नभएका भेडाहरु  होला  नेपालमा  भनेर 
तर  नेपालमा  मात्र  हैन  रहेछ  ति  भेडाहरु  US तिर  पनि  पो  छिरी  सकेका  रहेछन 
 
कृपया  कोहि  बताउन  सक्नु  हुन्छ? के  हो  खोक्रो  राष्ट्रबाद  हो  भनेर?
माथिका  केहि  व्यक्तिहरुलाई  खाली  मिठो  शब्द  भए पुग्ने रहेछ, त्यसैले  होला  नेताको  भाषण  सुन्न  नेपाल  देखि  अमेरिकामा  भीड  लाग्ने  गरेको 
 
अब  जसले  नेपालमा गएर नेपालको  प्रतिनिधित्व गर्दैछ, उसैलाई  नेपाली  भनेर  चिनाउन लाज  लाग्छा  भन्ने  डम्फु  बजाउदै  हिड्ने 
जो कि आफु नै अमेरिका बस्न र नेपालको नागरिकता छोड्न मरि हत्ते गरि रहेछ 
 
ए  सच्चा  नेपाली  हुनत  नेपालीको  नागरिकता  त्यागेर  कृतिम  शरणार्थी नै  भएर  पनि  अर्काको  देशको  नागरिक  भएर  आफु  सच्चा  नेपाली  हु  भनेर अन्तरबार्ता   दिनु  पर्ने  रहेछ , अनि  मात्रै  सबैले  साचा  राष्ट्रबादी  हु  पनेर  पत्याउने  रहेछ  
 
हामी  मुर्ख  आफ्नो  नियतिले हैन, आफ्नो  choice ले  नै  भएका  रहेछौ 
हो, हो  यो miss nepal लाई  बहिस्कार  गर्नु  पर्छ 
यिनी  नेपाली  पक्कै  होइनन, सच्चा  राष्ट्रबादीहरु  त  हाम्रा  comrade र  अरु  नेता  हरु  हुन्  जसले  बिदेशी  संग  राम्रो  दलाली  गरेर  खल्ती  भजाई  रहेका छन् 
 
यस्तै  द्यांगका  मूलाहरु  नै  होला  sarbocha  को  फैसलाको  बिरुद्दमा  तनहुँमा  गोविन्द  राज  जोशी  को  जयजयकार  गर्दै  जुलुस  निकाल्ने 
जाम  जाम  हामी  पनि  विद्यार्थीको  हक अधिकारको  लागि  लड्न  त्यहि  विद्यार्थी  भित्र  भएको  बस  जलाउन 
Read Full Discussion Thread for this article