Posted by: prabhat41 July 25, 2012
जातीय ,धार्मिक दंगा ,आसाम |
Login in to Rate this Post:     0       ?        
भारत कोआसम  मा तेत्रो जातीय हिम्सा भएको छ | घाइते र घर छोडेर भाग्ने धेरै छन् |
हाम्रो देश पनि लग बाग उस्तै उस्तै रोग ले ग्रसित देश हो |
तर अचम्म ,कान्तिपुर लगाएत छापा हरु दिपिका र बिद्द्या बालन को चोली फुस्केको
र अमिताभ को घर मा चोर पसेको कुरालाई मेंन न्युज बनाउछ |तर यो खबर  मा लग बाग मौन छ |
के अचम्म |हाम्रो देश को पुरै मिडिया बिदेसी को नियन्त्रण मा त् हैन ??

Last edited: 26-Jul-12 04:04 AM
Read Full Discussion Thread for this article