Posted by: magorkhe1 July 24, 2012
Login in to Rate this Post:
0
?
ठुल्दाईको मम खान फिलि आउने निमन्त्रणा नपाएको हैन अनि फर्किदा झोलीमा पनि राखी दिने मिठो बचन पनि सुनेको हो |
भाग्यले कुनै बेला सिरिसजिकोमा पुगिएको बेला - चटामरी चाखन पाइएको थियो तर त्यो पनि डेढ दसक भै सक्यो |
कोशीस गर्ने नै छु यदि पकवान बिधि पाए|
भाग्यले कुनै बेला सिरिसजिकोमा पुगिएको बेला - चटामरी चाखन पाइएको थियो तर त्यो पनि डेढ दसक भै सक्यो |
कोशीस गर्ने नै छु यदि पकवान बिधि पाए|
Last edited: 24-Jul-12 11:39 PM