Posted by: Juggy July 16, 2012
live in relationship
Login in to Rate this Post:     0       ?        
 चत्यांग भाइ तिमीले अरुको आमालाई नाम बोलाएर कुन चाहिं नेपालीपन देखाउन खोजेको एसो २ पाना नबढाई सप्रसङ्ग ब्याख्या गर्छौ कि? नेपालमा तेस्तो लै त छाडापन भन्छन अम्रिका गएर परिभाषा बदलिएको हो कि? एसो खुलस्त पार्दिम है ! 
Read Full Discussion Thread for this article