Posted by: magorkhe1 July 7, 2012
On using तपाईं and हजुर
Login in to Rate this Post:     2       ?         Liked by
जुन सब्द्को प्रयोग बडी हुन्छ र जन्जिब्रोले सकारेको हुन्छ तेही नै सबै भन्दा उत्तम | अंग्रेजी का गुरुले त सब्दको प्रयोग पहिले पल्ट गरेको सुनियो तर पनि तेस्मा माया र मिठास भरिएको आभास दियो , कसले काहा र कसरि प्रयोग गरेको छ तेस्मा भर पर्छ |
आमाले भनेको ला खा र तेस्रो व्यक्तिले बनेको ला खा is not comparable.

Last edited: 07-Jul-12 12:55 PM
Read Full Discussion Thread for this article