Posted by: magorkhe1 July 7, 2012
On using तपाईं and हजुर
Login in to Rate this Post:     0       ?        

त्यो संस्कृत भाषा लाइ पेवा बनाइनु , छुद्र जातकोले पढ्न नहुने बनाईए  देखि नै भेद भाव सुरु भएको हो | अनि त्यो त , तिमि , तपाइँ अनि हजुर का सृजक पनि तिनै होइनन र ?  यी मगरका सन्तानले आफै उब्जाएको होईन , यिनै संस्कृत का विद्वानले नया पगरी लगाई दिएको हो , चाकडी गरि गरि !!!!!!!!! अनि पछी देखा सिखी गर्नेहरुले सखारेका हुन् |
Last edited: 07-Jul-12 12:49 PM
Read Full Discussion Thread for this article