Posted by: timi_mero_sathi July 6, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
 लोल लोल श्रेष्ठ बाबु,
 मैले नि पढेको थिए त्यो, तपाइको कमेन्ट कुरेर बसेको थिए, लेखि हाल्न भो.
तेस्तो अर्थ न बर्थ को कोमेंट जसले नि गर्न सक्छ नि  तेही स्तर को कमेन्ट त मैले नि गर्न सक्छु ल पढ्नुस 
 
बाउन छेत्री ले गरेर नै  गरिब बह्ये पनि आज सम्म यो देश बचेको, इ जनजाति ले  उहिले खत्तम पार्थे यो देश लाई , अल्छि  हरु , आन्दोलन , बाउन ले गर्छ, मर्छ बाउन, अनी भाग चाहिने बेलामा टुप्लुक्क आइपुग्छन अधिकार चाहियो भन्दै, खेति गर्नी बेला जाड खायो झगडा गर्यो बस्यो , फल लाग्ने बेलामा  खोइ मेरो भाग भन्दै आउछन, 
आखिर बाउन छेत्री ले बह्न्दा अगाडी इन्कै त राज्य थियो नि , ५००  वर्ष सम्म चलाउन सकेनां त. काठमाडौँ जस्तो सानु थाम, त्यो बेला जम्मा एकलाख पनि थियो कि थिएन जनसंख्या, तिन टा राज्य मा भाग लगाएर, जनता लाई काम गराएर मोज गरि राथे . नपत्य्याए हेर्नुस त मल्लकालीन राजदरबार अगाडी कस्ता कस्ता मन्दिर बनाका, कहाँ बाट आयो त्यो पैसा.  सबै जनता लाई घोतायेरा , 
जनता ले उमारेको अन्नबाली बाहिर बेचेर आफ्नो नाम मा मन्दिर बनाए, मैथली भाषामा कविता लेखे, आफुले लेखेको कविता टोल टोल मा भजन को रुप मा गाउन पर्ने नियेम बनाए. तेस्को लागि गुठि राखे आफु मोज गरे
तिनी हरुले भजन गाउन गुठि राख्ने बेला यूरोप तिर ठुला ठुला राजनीतिक बैज्ञानिक परिबर्तन हुदै थ्यो तर नेपाल मा चाहि आफ्नो रानी लाई खुसि पार्न, धान गोड्ने बेलामा  जनता लाई गैजत्र मा भाग लिन लगाए. रानी को खुसि को लागि गइ जात्रा मनाउन उत्पादन  शिल जमिन हरु जनता बाट खोसेर गुठि बनाए , गुठि मा काम गर्ने हरुलेआधा भन्दा बढी उत्पादन कार को रुप मा ब्जौना अप्र्थ्यो  जात्रा चलाउन , जात्रा मनाए, मोज गरे भोज गरे, जनता लाई वस्ती गरेनान  
तेसै  भएर बाहिर का राजा ले आक्रमण गर्दा जनता ले साथ् दियेनान, अब येतिका वर्ष पछि पानि अर्का लाई आरोप लगाउदै बस्छन, अआरु केहि गर्न सके पो 
 
"पुनस्छ" यो मेरो माथि को पोस्तिंग मेरो सोचाइ होइन . कुरा र कुला लाई जता पनि मोड्न सकिन्छ, जसारी पनि अर्थ लाउन सकिन्छ भन्ने देखाउन मात्र लेखिएको हो"
 
ल श्रेष्ठ बाबु , मेरो राउण्ड सकियो, अब तपाइको पालो 
 
 
 
Read Full Discussion Thread for this article