Posted by: bittertruth June 26, 2012
बेकम्म्बा NSA
Login in to Rate this Post:     0       ?        
NSA भनेको कुन चरोको नाम हो , माफ गर्नु होला , थाहा भएन |
अब साझाको च्याटमा मात्र बोकाहरू होला भनेको , कुरा सुन्दा NSA मा  पनि बोकै-बोका मात्र जस्ता छन् |
येस्तई बोका प्रवितिले गर्दा हो , अरु भाले बिध्यार्तिहरुलाइ मर्का परेको |
अब अर्को पालि leadership मा पोथिहरुलाइ स्थान दिनु होला , उनीहरु अलि बढी इमान्दार हुन्छन |
तर बोकाहरूको भिडमा , chance छैन , उही पोलिटिक्स क्या |

Read Full Discussion Thread for this article