Posted by: Religionguru June 25, 2012
बेकम्म्बा NSA
Login in to Rate this Post:     0       ?        
बेकम्म्बा NSA
प्राय जसो अमेरिकी university  मा Nepali  Student  Association (NSA)  हुन्छ ! अपबाद बाहेक उक्त संस्था को काम नाच गान दशैँ खसी इत्यादी बाहेक केहि हुन्न ! के यो संस्था मोज मस्ती को लागि मात्र हो ? कुनै नेपाली बिद्यार्थी बिरामी भयो अथवा कुनै अपाद आइपर्यो भने NSA  का नेता भनौदाहरु पिडितलाई नचिने जस्तो गर्छन ! नेपाल बाट नयाँ केटी आउने भए एरपोर्ट जान तछाड मछाड हुन्छ ! ग्यास को नि मतलब हुन्न , केटा आउने भयो भने मेरो काम छ क्लास छ ...के के न NSA को नेता हुन टोपलिनेहरु ले नेपाली बिद्यार्थीलाई के साच्ची कै सहयोग गरिराखेको छ त ? तपाई हरुलाई के लाग्छ NSA ? म त भन्छु यो NSA  को नौटंकी काम छैन !! तपाई लाई के लाग्छ ?
Read Full Discussion Thread for this article