Posted by: nepalilaure June 20, 2012
Login in to Rate this Post:
0
?
अर्को एउटा कुरा थप्न मन लग्यो :
कहिले कहिँ एउटा कुरा सुनिन्छ , जनजाती हरु लै सरकारी अड्डा जस्तै , जिल्ला प्रसासन , नगरपालिका आदि मा काम भएन , बाहुन हाकिम रैछ पैसा माग्यो आदि भंचन | यो वाइयात कुरा लाग्छ | अहिले सम्म कुनै मान्छे भेटेको छैन जो बाहुन वा छेत्री भएको ले काम छिटो भाको होस् | एदी कर्मचारी गलत नियत को रैछ भने बाहुन छेत्री गुरुङ राई जो संग पनि पैसा खान खोज्छ , एदी इमान्दार छ भने नियम अनुसार काम गर्छ |
मैले कतिपय ठाउमा पढेको छु | पढे लेखे का जनजाती र दलित हरु (येस्मा निहित स्वार्थ भएका राजनीति गर्ने दलित , जनजाती पर्दैनन् ) का अनुसार यो इज्जत र समानता भन्ने कुरा education को स्तर र आर्थिक स्तर ले ल्याउने रैछ | ठुलो संख्या मा कथित उप्पलो जात का मान्छे पनि education को स्तर र आर्थिक स्तर को कमि ले गर्दा अपहेलित छन् | तेसैले सबै मिलेर यी वर्ग लै माथि उठाउ, हुन्न | तेस्को लागि जतिय्रा राज्य पनि चाहिन्न, जातीय आधार को aryachan पनि चाहिन्न |

Last edited: 20-Jun-12 10:08 AM