Posted by: nepalilaure June 20, 2012
लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
Login in to Rate this Post:     1       ?         Liked by


किशोर लिम्बु जी
""नेपालको ठुलो पोस्टमा एक दुइ जना जनजाती  राखेर हामीलाई मुर्ख बनउने दिन गए अब -  हेर्नुस नेपालको CDO हरु कति जना राइलिम्बू , गुरुङ , मगर , तामांग , थारु हरु छन् - कति जना राजदुत हरु यी समुदाय बाट छन् - मैले उल्लेख गरेका यी जाति बाहेक का अरु जाति हरु को कुनै अस्तित्व नै देखिदैन - अनि कसरि हुन्छ समानता ?  मैले यो कुरा भन्दा फेरी पढेको हुनु पर्छ भन्नु होला | छात्रवृत्ति पाएर  विदेश  अध्यन गर्ने  अवसर नपाए पनि  हालका दिनहरुमा आफ्नै खर्च मा उलेख्य मात्र मा जनजाती हरु पनि विदेश मा पढेका छन् |  छात्रवृत्ति   पाउन त  ब्राह्मण , क्षेत्रि ,  नेवार र मधिसे  भएर नै जन्मनु पर्छ नेपालमा- लौ ठिकै छ  योग्य र पढेको हरुले मात्रै  देशको सत्ता र   प्रशासन चलाउनु पर्छ भन्ने मान्यता पनि ठिकै हो तर त्यत्रो  योग्य र  उच्च शिक्षा लिएका ब्राह्मण क्षेत्रि , नेवार र मधेसे हरुले नेपाल राष्ट्र लाइ त संसार कै गरिव र असफल राष्ट्र मा दर्ता गर्न लागि सके नि त यसको जिम्मिवर यी समुदयेले लिनै पर्ने हुन्छ |"

ल भन्नुस त लोकसेवा आयोग को खरदार वा सुब्बा वा अधिकृत को जाच मा कति जना जनजाती सहभागी हुन्छन ? कि सिधै CDO हुने कुरा गर्ने गर्नु भाको ? लोक सेवा आयोग को जाच निस्पक्च्या हुदैन तेसैले जाच नदिएको नभनु होला | सबै जना ले सामान्यता विश्वास गरेको कुरा हो यो निस्पक्च्या हुन्छ | B A , MA पास गर्दैमा लोकसेवा मा अधिकृत हुन्छ भन्ने sure हुन्न , अनि खरदार को जागिर खाएर काठमाडौँ मा एउटा कोठा पनि भाडा मा लिन नसकेर साथीहरु संग मिलेर बस्ने अनि टुप्पी बाधेर सुब्बा र अधिकृत को तयारी गर्ने काम तेती सजिलो छैन | अहिले त BA पास गरेका जनजाती लाई सिधै अधिकृत हुन धेरै धेरै सजिलो छ | ५०% त arachyan नै छ | बाकी ५०% मा मात्र खुल्ला प्रतिस्पर्दा हुन्छ | सन्त बहादुर राई थिए जो सचिब बाट retired भएर लोक सेवा आयोग को chairman भए सबै खुल्ला प्रतिस्पर्दा बाट , अहिले एती सजिलो छ बिगत ६/७ वर्ष देखि , तेही पनि येत्रो गुनासो |

अनि scholarship को कुरा मा GT ब्रो ले कतै दिएको example दिन मन lagyo | एउटा साथी मरी मरी padcha , गरिब बाउ आमा ले नखाई नखाई गरेर पठाएको खर्च ले पढेर राम्रो number पनि lyaucha , entrance पनि राम्रो अंक lyaucha , तर कथित उपलो जति भाको ले scholarship पौदैना | तर अर्को साथी जस्तो बुवा र dai ब्रिटिश आर्मी मा छन् , केवल जात कै आधार मा scholarship पाउछ
Read Full Discussion Thread for this article