Posted by: Bhaktey June 19, 2012
Login in to Rate this Post:
0
?
mr. nepal99 ओहो हो र ...धन्न आखा खोलिदिनु भो !!
एदी नाम मै मात्र कुरो नमिलेको भए यो अन्योलमा जान कसैलाई रहर थिएन सायद !! झिल्केले भनेझैँ १०-१५ बर्ष सम्म एकल जातिय अग्राधिकारको कुरा नै मुख्य कारण हो !!