Posted by: Karnali Blues June 15, 2012
भष्टाचार
Login in to Rate this Post:     0       ?        
 हाहाहा कहिले कहिँ त मेरो बुवा पनि सरकारी जागिरे भैदिएको भए यस्ता यस्ता कथा हरु हुन्थे जस्तो लाग्छ / हुन त दाजु ऐले आर्मी को मेजोर छन् तर नेपाल मा अहिले आर्मी को सासन नै चल्दैन / ब्रिफकेस र घिउ को कुरा चै सारै नै गहकिलो लग्यो है / अस्तु 
 
KB
Read Full Discussion Thread for this article