Posted by: rethink June 14, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
मेरो भन्नु को तात्पर्य के हो भन्देखुन शायेद आचार्यजिले माधव घिमिरेको कविता कतै पढेको हुनसक्छ अनि अनायास एस कवितामा छिराउन पुगेको हुन सक्छ 
 
शायेद उनले हजुरहरुको गुनासो नसुनेको पनि हुन सक्छ त्येही भएर माफी नमागेका हुन् कि? येत्तिकैमा हूलको भरमा मब मेन्तालिटी लिएर एक्कैचोती कसैको ब्येक्तित्तो लाइ नंगौन अघि एकचोटी आ-आफ्नो ब्येक्तिगत परिचय पनि खुलाउने हो कि? 
 
नत्र भने कोइ ब्येक्तिको चरित्रहत्या जुनसुकै नामरहित ब्येक्तिले गरेपनि भैहाल्यो नि| 
 
हो पांच पैसा चोरे पनि पाँच अरब चोरेपानी चोरि हो, तर दुवै चोरलाई त्येही सजाए दिन मिल्दैन | अनि अर्को कुरा, एकतर्फी कुरा सुनेर कुनै ब्येक्तिको चरित्र हत्या गर्नु राम्रो होइन जस्तो लाग्छ
Read Full Discussion Thread for this article