Posted by: rupas June 9, 2012
Another statement from King Gyanendra
Login in to Rate this Post:     0       ?        

गुण र प्रतिभाको कमी छैन हाम्रो देशमा । प्रतिभावान व्यक्तिहरुले अवसर मात्र नपाएका हुन् । प्रतिभाको सदुपयोग हाम्रा युवाहरुले हाम्रै भूमिमा गर्ने वातावरण सृजना गर्नु हामीहरु सबैको दायित्व हो।

- ज्ञानेन्द्र वीर बिक्रम शाह

http://www.nepalkoaawaz.com/post/24679316098

_________________

Did you guys read the contents of www.nepalroyal.com? 

Read Full Discussion Thread for this article