Posted by: magorkhe1 May 28, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
हाम्रा नेता कुरा गर्न सिपालु छन् , कम्निस्ट को भासण सुन्दा ठुलो र चर्को स्वरमा भासण दिन्छन तर सम्पूर्ण भासण को साब्दिक अर्थ पाउन गार्हो छ , अनि बिगतमा कसैले यो "...____ _" भनेको के हो ? भनि सोधेका पनि थिए .
आज सम्म हामि जनता भेडा बनेका छau  , उनि हरु भेडाको नेता तर छाला मात्र ओडेका ब्वासा हुन्.

के नेतालाई मात्र दोस दि इ रहने अनि बिगतका राजा त प्रजातन्त्रका हिमायती ले चिनिने गिरिजालाई दोस दिने .
एक ले आर्कालाई औला देखाई बसौ. साझा देखि नेपाल का सडक सडकमा .

Last edited: 28-May-12 12:11 PM
Read Full Discussion Thread for this article