Posted by: bittertruth May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
 यो सब उथल-पुथल गराउने तेही देल्हिमा बसेका ब्वासाहरुको काम हो | 
कुरा र माग एकथरिको हुन्छ, टिका-टिप्पणी फेद-न-टुप्पोको हुन्छ | 
एस्तो किसिमको भ्रम सिर्जना गर्नेमा तेही भारतीय डाकाहरुको एकदम ठुलो हात छ भन्दा फरक पर्दैन होला | 
सम्भिधानमा जातियेताका आधारमा पहिचान पाउनु पर्ने लगायात तेस अनुरुप केहि शक्ति/कानुन जनजातिका नाममा लेखियोस भन्नु नै तिनीहरुको माग हो , तर तेस्लाई तोडमरोद गरेर , 'अब यी जनजातिहरुले बिशेष अधिकार पौने भो भनठानेर' , ति बाहुन भनौदाहरुले एती निच काम गरेकी , गिरेर आफुलाई जनजाती घोसित गरे,  के भन्ने, अब ? जनजातिको मागलाई अझ विकृत बनाउन नाना-भाँती 'देश टुक्राउने योजना' भन्ने खालका भ्रमहरुको सिर्जना गरे | जसरि हुन्छ यिनीहरुलाई माथि आउन दिनु हुन्न भन्ने मानसिकताका कारणले यो सम्भिधान नबनेको हुन सक्छ, दोष जनजातिलाई होइन बाहुनबाद हावी रहेको सरकार पक्छ्यलाइ दिम | 
Read Full Discussion Thread for this article