Posted by: Geology Tiger May 25, 2012
How to be productive at work?
Login in to Rate this Post:     0       ?        
भान्जी, उड बा उड अहिले तिम्रो उमेर उड्ने नै हो; तर यहाँ गु.लेली देखि राइफल सम्म बोकेर चरी बिचरीहरुलाई कहाँ फेला पाँरु र निशाना लगाउँ भनेर बसेका शिकारीहरु थुप्रै छन्, तिनीहरुबाट बच्नु है ....


@हालो: यो कुरामा तपाईं खासै आस्चर्यचकित हुनुपर्दैन । यस्तो त चलि नै रहन्छ नि; शेक्सपिएरले भन्थे नि यो सारा संसार नाटकघर हो भनेर, म चाँही एउटा नाटक भित्र पनि अर्को नाटक गरिरहेछु ... त्यसैले त म भन्नु म एक पछी अर्को अनगिन्ती नाटक गरिरहेछु...

टेक इट इजी ब्रदर!



Last edited: 25-May-12 03:16 PM
Read Full Discussion Thread for this article