Posted by: Sha:kha: May 23, 2012
खाते पवन कार्की लाई अमेरिका को अदालतमा कसरि उभ्याउने?
Login in to Rate this Post:     0       ?        
म अमेरिकाको P.R. Holder हु। Capital Merchant Finance, Battisputali Nepal, जुन लुटेर खाते पवन कार्की अमेरिकामा बसिरहेको छ, त्यसको बिरुद्दमा अमेरिकाको अदालतमा मुद्धा लड्न सकिन्छ पिडित पक्षको रुपमा? किनभने म Capital Merchant Finance को साधारण शेयरहोल्डर र डिपोजिटर पनि हु।
यो खातेको बिरुद्ध Interpol ले notice पनि जारी गरि सकेको तर अमेरिकि passport लिइसकेको ले फिर्ता पठाएको छैन।
Read Full Discussion Thread for this article