Posted by: Bubly May 22, 2012
अन्याय
Login in to Rate this Post:     0       ?        
 दीप जी,
नेपाल जान मन  सबै को छ  तर नेपालमा बसेर की गरौ भन्ने हैन. देश डुब्नु मा नेता हरु को जति गल्ति छ, तेतिकै गल्ति मेरो नभएपनि म र म जस्ता पलयान बादी हरु चोखो भने हैनन्.  म मेरो  निर्णय प्रति कसैलाई दोष दिन्न तर  देश को अवस्था हेर्दा मैले कताकता गल्ति गरे जस्तो लाग्छ. 
कथा सारै मार्मिक र सान्धर्विक छ तर...... 
बांगे को याद आयो उसको कथा कहिले  पस्कने हो? 
Read Full Discussion Thread for this article