Posted by: lutee_bahun May 22, 2012
अन्याय
Login in to Rate this Post:     0       ?        
 Deep  ji, मन को भाडास भनौ या क्षणीक आवेक मा आएर भनियको “ नेपाली भन्न पनि लाज लाग्छ-- नेपाल त सम्झिन पनि मन छैन--नेपालको भन्न पनि मन लाग्दैन--अब त्यो कुईया देशाँ त म जाँदा पनि जान्न---“ जस्ता प्रतीकृयाहरु हरेक नेपाली को हिर्दयको धरातल बाट निस्कियको आवाज भने पक्कै होईन भन्ने जस्तो मलाई लाग्छ। 
 
Read Full Discussion Thread for this article