Posted by: जय नेपाल May 21, 2012
"Nepathya" denied of Visa to US. No "Nepathya" concert in DC
Login in to Rate this Post:     0       ?        
सबैलाई थाभाको कुरा हो, नेपाली कलाकारहरु को कहानी. कलाकार भनेर आउछ, अनि यहि गायब. अलि कडा नगरेत नेपालका सबै कलाकार अमेरिकामा घण्टा हान्दै बस्छन. कलाकार हरुको नि दोस छैन. नेपालमा सधै बन्द हर्ताल, भात खान धौ धौ होला, कलाकारलाइ.
Read Full Discussion Thread for this article