Posted by: sweetu65 May 16, 2012
Login in to Rate this Post:
0
?
साझाको regular visitor भए पनि तेति कमेन्ट गर्दिनथें, तर यो लेख पढेपछि आफुलाई रोक्नै सकिन |
What an awesome writing ! Especially the second part.
What an awesome writing ! Especially the second part.
"कहिले नरिसाउने सरको रिस कति माथि पुगेछ भने नि उहाँले नेपाली हैन इङलिसमा हामीलाइ आदेश दिनु भयो।"स्ट्यान्ड अप!" नेपालीहरुले इङलिश दुइ अबस्थामा बोल्छन् रे, एउटा जाँड खाएको बेला अरुको ज्यादै रिस उठेको बेला, भन्नै परेन सरको इङलिश यति खतरा थियो कि इङलिश नै पढाउनु हुन्छ कि झै लाग्थ्यो।"
Very true, मेरो नेपाली सर पनि रीस उठेपछि इंग्लिश बोल्न थाल्नुहुन्थ्यो |
"अति भएछ क्यारे, "एउटा त सबैको हुन्छ नि सर!" टिनाको मसिनो आवाज सुनियो।"
This made my day. Great Writing!!