Posted by: ThahaChaena May 10, 2012
Login in to Rate this Post:
0
?
थाहा-छैन, थाहा-छैन थाहा-छैन [ मेरो नाम ]
के हो के हो
तिमीसँग संपर्कविहिन हुनु भनेको
भित्र भित्रै अर्कै संग पल्कनु हो,
कि कमलो यो डुकुलाई प्रचण्ड रापमा डढाउनु हो,
पिल्सिएको पिडालुलाइ नङग्याएर फेरी पोल्नु जस्तो
के हो के हो कस्तो कस्तो
थाहा-छैन, थाहा-छैन थाहा-छैन
हेहेहेहे अन्यथा नलिनुस त जितु-दा मजाक गर्या.......
2.25 CST :
Kasto dhumma pareko din ...... kaam ma sajha chalaudai.....
Kasto dhumma pareko din ...... kaam ma sajha chalaudai.....