Posted by: Pokhrelikanchi May 10, 2012
Login in to Rate this Post:
0
?
ढिलाई भए पनि दुइ सब्दको मुक्तक मेरो
पढ्न मन छैन ,केहि मा मन छैन
चंगा भयो मेरो मन
न त ऊडन नै सक्छु , न कहिँ पुग्न
लंगडो जस्तो भयो मेरो जीवन