Posted by: Geology Tiger May 10, 2012
It's 11:17 am
Login in to Rate this Post:     0       ?        
12:20 am MST

थाहा छ, थाहा छ, थाहा छ;
तिमीसँग संपर्कविहिन हुनु भनेको
भित्र भित्रै सल्किनु हो,
अनि कमलो यो मुटुलाई
प्रचण्ड रापमा डढाउनु हो,
तर म खरानी हुन तयार छु
चाहना यति मात्र हो कि
म डढ्दा निस्केको उजेलोले
तिम्रो जीवन झलमल पारोस्  
Read Full Discussion Thread for this article