Posted by: Geology Tiger May 7, 2012
Online portal to communicate with Gyanendra Bir Bikram Shah Dev
Login in to Rate this Post:     0       ?        
नेपालको आवाज साइटको संचालक महोदय,

माफ गर्नुहोला तर ज्ञानदाइको कृयाकलापसँग असहमत भएर आएका आवाजलाई यहाँको वेबसाइटमा स्थान नदिने जुन निति यहाँहरुले अपनाउनु भएको छ यसको लागि म यहाँलाई धन्यवाद दिन सक्दिन ।

महाशय नेपाल बोल्दैन, बोल्ने तपाईं हामी नै हौ र तपाईंको वेबसाइटमा हामी जस्ता ज्ञानदाइको नराम्रो कुराहरुको विरुद्द आवाज उठाउनेहरुलाई ठाउँ छैन । त्यसैले त्यो वेबसाइटको नाम पनि फेरेर 'ज्ञानदाइ र ज्ञानदाइको भजनमन्डलीको आवाज' राखिदिनु भयो भने सर्वोत्तम हुने थियो ।

जय नेपाल !
Read Full Discussion Thread for this article