Posted by: behoove_me April 30, 2012
It's 11:17 am
Login in to Rate this Post:     0       ?        
12:02 AM CST

मेरी Associate आज आफ्नो भर्खर जन्मेको छोरो लिएर आई. सबैजना बच्चो हेर्न झुम्मिए. बच्चो को बाउ अफ्रिकन अमेरिकन हुन्. बच्चो बाईरेसिअल हो तर कता कता म सानो हुँदा खेरि को फोटो संग मिल्दो रहेछ.

झन्डै हार्ट फेल भो.
Read Full Discussion Thread for this article