Posted by: PeaceSoul April 30, 2012
Login in to Rate this Post:
0
?
मलाइ कविताको शिर्षक र केहि हरफ राम्रो लाग्यो .. मेरो कम्जोर साहित्य को ज्ञानले मुल्यांकन गर्न त मा सक्दिन ... तर अरु हरफ शिर्षक को ताल संग मेल नखाएको हो कि जस्तो लाग्यो .. अन्यथा माफ होस् ....
आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
सम्झी त्यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहेछ
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ ....
आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
सम्झी त्यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहेछ
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ ....