Posted by: Geology Tiger April 26, 2012
It's 11:17 am
Login in to Rate this Post:     1       ?         Liked by
2:40 pm PST

@ मन्सुन: शायद त्यही भएर तिमीले मन्सुन नाम रोजेकी होलाउ.. तर मन्सुनले बर्षा र बाढी मात्र ल्याउदैन... पछी त्यही बर्षाले हरियाली ल्याउँछ... आशा छ तिम्रो जीवनको त्यो मुसल्धारे बर्षा, त्यो बाढी चाडै सकिनेछन् र तिमी एक चोटि फेरी हराभरा हुनेछौ....

एउटा हिन्दी मुभी हेरु भनेको.. हलमा गएर हेर्नको लागि कुन हिन्दी मुभी ठीक छ?
Read Full Discussion Thread for this article