Posted by: ThahaChaena April 26, 2012
It's 11:17 am
Login in to Rate this Post:     1       ?         Liked by
 1.58 CST  meeetho Lunch khayera aayiyo feri kaam ma dhastai chu.....

मनसून : कहिले कहिँ रुनु पर्छ मनका सर भार र भड़ास रिस राग सप्पै तेही आसु संगै जान्छ ..... अम्रिका अलि कठोर छ .... एसले हाम्रो मन कठोर नपरोस भन्नका लागि पनि कहिले कहिँ रुनु पर्छ.... तर टेंनिस बल्ल जस्तो आखा हुने गरेर चै हैन है .... मन हल्का छ दिल चंगाभै उडिरा होला है .....
 
Read Full Discussion Thread for this article